"होली" के अवतरणसभमे अन्तर

No edit summary
No edit summary
पङ्क्त्ति २२:
 
== इतिहास ==
होलीक बारेम पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा [[सत्य युग]]मे नास्तिक हिरण्यकश्यपु नामक एक गोटे [[राक्षस]]क जन्म भेल छल । हिरण्यकश्यपुलाईहिरण्यकश्यपुक भगवान [[विष्णु]]ले [[नृसिंह अवतार]] लिएरप्रकट मारेकाभक थिएसंघहार केलकहिरण्यकश्यपुकाहिरण्यकश्यपुक छोरासुपुत्र भक्त [[प्रह्लाद]] थिएछल । भक्त प्रह्लाद भगवान विष्णुकाविष्णुक निकैनिक भक्त थिएछल । आफ्नै छोरा प्रह्लाद भगवान विष्णुलाई भज्ने गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो । एक योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका(''जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्'')लाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । भने अर्को एक प्रसङ्ग अनुसार [[द्वापर युग]]मा [[कृष्ण|श्रीकृष्ण]]लाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी शेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।<ref>विभिन्न हिन्दू धार्मिक ग्रन्थहरू</ref> होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । [[इतिहासकार]]हरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो। यस पर्वको वर्णन अनेक [[पुरातन]] [[धार्मिक पुस्तक]]हरूमा पाइन्छ । [[नारद पुराण]] र [[भविष्य पुराण]] जस्तो प्राचीन [[हस्तलिपी]]हरू र [[ग्रन्थ]]हरूमा पनि यस पर्वको उल्लेख छ। [[भारत]]मा पर्ने विंध्यक्षेत्रको राम गढ भन्ने स्थानमा स्थित ईसा भन्दा ३०० वर्ष पुरानो एउटा [[अभिलेख]]मा पनि यसको उल्लेख छ। [[संस्कृत]] [[साहित्य]]मा [[वसन्त ऋतु]] र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो
 
 
प्राप्ति स्थल "https://mai.wikipedia.org/wiki/होली"