'''सुप''' एक प्रकारकोप्रकारक वास्नदार मसलाकोमसलाक रूपमारूपमे प्रयोग गरिनेकएल जाए वाला वनस्पति होछी ।
==औषधोपचार==
*घाँटी खसखस भएमा
:बिहान बेलुका [[पान|पानमा]] सुप राखेर खाने गरेमा घाँटी खसखस भएको ठीक हुन्छ ।
*गर्मिले पेट पोल्ने भएमा
:[[धनियाँ]] र [[सुप]] बराबर कुटेर [[मिश्री]] मिसाएर १/१ चम्चा बिहान/बेलुका खाने गरेमा गर्मिले पेट पोल्ने रोग एक हप्तामा नै निको हुन्छ ।
*पित्तको ज्वरो आएमा
:[[सुप]] एक चम्चा, एक ग्लास पानीमा एक टुक्रा [[मिश्री]] हालेर उमाल्नुहास् र आधा भएपछि छानेर सेवन गर्नुहास्, २/३ दिनमा नै ठीक हुन्छ ।
*हातगोडा पोल्नेमा
[[सुप]] र [[धनियाँ|गेडा धनियाँ]] बराबर मात्रामा कुटेर चूर्ण बनाउनुहोस् र आवश्यक [[मिश्री]] हाल्नुहोस् र खानापछि एक/एक चम्चा चूर्ण पानीसंग सेवन गर्नुहोस ।