नेपाली कांग्रेसक १४ वा महाधिवेशन

नेपालको सबै भन्दा ठूलो, पुरानो तथा सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन वडा देखि केन्द्र सम्म नेतृत्व छान्न भइरहेको एक पूर्ण लोकतान्त्रीक प्रकि्रया हो। ८.५ लाख क्रियाशील सदस्यको सहभागितामा यो भै रहँदा नेतृत्वका आकांक्षी हरु उमेदवरी घोषणा गर्दै होमिएका छन्।

नेतृत्वक निम्ति चुनावसंपादित करें

केन्द्रीय स्तरमें एक सभापति, दु उपसभापति आ महामन्त्री क साथ ८ सह-महामन्त्री रहके विधानमें व्यवस्था छै। अकर निम्ति विभिन्न व्यक्तित्व सभ उमेदवारी घोषणा केने छथ।

पहिलो चरणसंपादित करें

कोटा उम्मेदवार प्यानल मत प्रतिशत नतिजा सन्दर्भ
प्राप्त कुल
सभापति (१) खुला शेरबहादुर देउवा देउवा-सिटौला २२५८ ४६७९ ४८.२५ दोस्रो चरणमा[१] [२][३][४][५][६][७]
शेखर कोइराला कोइराला-पौडेल १७०२ ३६.३७
विमलेन्द्र निधि निधि २५० ५.३४
प्रकाशमान सिंह सिंह ३७१ ७.९२
कल्याण गुरुङ स्वतन्त्र २२ 0.४७

दोस्रो चरणसंपादित करें

उम्मेदवार समर्थन मत प्रतिशत नतिजा सन्दर्भ
प्राप्त कुल
शेरबहादुर देउवा देउवा-निधि-सिंह-सिटौला २७३३[८] ४६२३ ५९.१२% निर्वाचित [९][१०]
शेखर कोइराला कोइराला-पौडेल १८५५ ४०.१३%

सन्दर्भसंपादित करें

  1. "Nepali Congress", nepalicongress.org, अन्तिम पहुँच २०२१-१२-१४ 
  2. रातोपाटी, "सभापतिदेखि केन्द्रीय सदस्यसम्म क–कसको पर्‍यो उम्मेदवारी (सूचीसहित)", RatoPati (Nepaliमे), अन्तिम पहुँच २०२१-१२-११ 
  3. "निधिको प्रक्षेपण : पहिलो चरणमा कसैले जित्दैन, त्यसपछि कोइराला, निधि र सिंह एक ठाउँमा", ekantipur.com (नेपालीमे), अन्तिम पहुँच २०२१-१२-१२ 
  4. Setopati, Setopati ::, "Nobody will win in first round, anti-Deuba alliance in second round: Nidhi", Setopati, अन्तिम पहुँच २०२१-१२-१२ 
  5. Ratopati, "No candidate secures 2,340 votes, run-off to be held", Ratopati (अङ्ग्रेजीमे), अन्तिम पहुँच २०२१-१२-१४ 
  6. "कांग्रेस महाधिवेशन: अब सिंह, निधि र गुरुङ निर्णायक", ekantipur.com (नेपालीमे), अन्तिम पहुँच २०२१-१२-१४ 
  7. "दोस्रो चरणको निर्वाचनमा शेखरलाई निधिदेखि सिटौला पक्षसम्मको सहयोगको सम्भावना", Nepal Live, अन्तिम पहुँच २०२१-१२-१४ 
  8. "केन्द्रीय सभापति पदको मतपरिणामको घोषणा (२०७८।०८।२९)", nepalicongress.org, अन्तिम पहुँच २०२१-१२-१५ 
  9. "शेखरमा सर्‍यो शशांकले धान्न नसकेको कोइराला परिवारको विरासत", ekagaj, अन्तिम पहुँच २०२१-१२-१४ 
  10. Setopati, सेतोपाटी संवाददाता ::, "अन्तत: निधिले रोके देउवालाई", Setopati (हिन्दीमे), अन्तिम पहुँच २०२१-१२-१४