नाछिरिङ भाषा नाछिरिङ भाषा नेपालको पूर्वी पहाडी जिल्लाहरूमा रहेको छ । उनीहरु सोलुखुम्बुकोसोताङ,नाम्लुङ खोटाङको राखा,पारा वान्देल र भोजपुर जिल्लामा नाछिरिङ भाषा बोलिन्छन्।